यस कार्यालयमा कार्यरत खरिदार श्री खेम राज राई नायव सुव्बा पदमा बढुवा भई श्री जिल्ला प्रशासन कार्यालय, ओखलढुंगामा पदस्थापना हुनभएकोमा सफल कार्यकालको शुभकामना सहित फेरि भेटौंला कार्यक्रमको सामूहिक तस्विर