पुलिन्दा / पार्सल महशुल दर

सि.न.

विवरण

दर (रु.)

१

सतह डाँक

(क) पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने)

रु. २००

त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (२० किलोग्रामसम्म)

रु. ५०

(ख) नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सुगम जिल्लामा पठाउने पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने)

रु. १९०

त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (२० किलोग्रामसम्म)

रु. ४०

२

हवाई डाँक (हुलाक सेवा विभागको डाँक ढुवानी सम्झौता अनुसारका जिल्लाहरुमा मात्र लागू हुने)

(क) हवाई पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने)

रु. २३०

त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (१० किलोग्रामसम्म)

रु. १००

(ख) नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सुगम जिल्लामा पठाउने पुलिन्दा (न्यूनतम २ किलोग्रामबाट सुरु हुने)

रु. २००

त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (१० किलोग्रामसम्म)

रु. १००

३

सि.नं. १ र २ बमोजिमको पुलिन्दा महशुल दरमा थप लाग्ने रजिष्टेशन शुल्क

रु