वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व अष्टमी - ८
हुलाक महशुल दर |
||
सि.नं. |
विवरण |
दर |
१ |
चिठ्ठी पहिलो २० ग्राम सम्म |
१०।- |
त्यस पछि प्रत्येक २० ग्राम वा अंशको |
५।- |
|
२ |
हवाई पत्र |
५।- |
३ |
(क) हुलाक पत्र |
१०।- |
(ख) छपाई हुलाक पत्र |
१०।- |
|
४ |
बुकपोष्ट छापा कागजको समाचार पत्रपत्रिका पहिलो २० ग्राम सम्म |
५।- |
त्यस पछि प्रत्येक १० ग्राम वा अंशको |
५।- |
|
४.१ |
साना प्याकेट ५० ग्राम वा अंशको |
२०।- |
त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको |
१०।- |
|
५ |
हुलाक दर्ता समाचार पत्रपत्रिका |
|
क) एक प्रतिको १०० ग्राम सम्म |
२।- |
|
त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको |
२।- |
|
५.१ |
हुलाक दर्ता पत्रपत्रिकाले छुट पाउने अवस्था |
|
क) नियमानुसार हुलाक दर्ता तथा नविकरण भएको काठमाडौं उपत्यका तथा मोफसलबाट प्रकाशित हुने स्थानिय दैनिक वा साप्ताहिकपत्रिका हुनु पर्ने। |
||
ख) १०० ग्राम सम्मको पत्रिका समाचार मुलक हुनुपर्ने, म्यागजिन वा पुस्तक आकारको नभई समाचार पत्रिकाको रुपमा प्रकाशित भएको हुनु पर्ने । |
||
ग) पत्रपत्रिकाले एक हुलाकमा दाखिला गर्ने अनुमति प्राप्त गरी सोही हुलाकबाट प्रत्येक ग्राहकलाई छुट्टाछुट्टै एक प्रकाशनको एक-एक प्रति मात्र पठाएको हुनु् पर्ने। |
||
घ) बण्डल बनाई बिक्रेताको नाममा पठाउन नपाउने र त्यसभित्र अन्य कुरा खामी पठाउन नपाउने। |
||
ङ) यसरी पठाउने पत्रिका एक प्रकाशनको एक अंकको १०० प्रति मात्र पठाउन सकिने । |
||
६ |
पत्रपत्रिका दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न) |
२००।- |
अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि |
१०।- |
|
७ |
पत्रपत्रिका नविकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न) |
१००।- |
प्रत्येक थप जिल्लाको लागि |
१०।- |
|
७.१ |
तोकिएको अवधिमा नविकरण नगरिएमा म्याद नाघेको दुई महिना भित्र दोब्बर दस्तुर लिई नविकरण गर्ने। दुई महिनाको म्याद नाघेपछि आएमा पत्रपत्रिका दर्ताको प्रक्रिया पुनः नयाँबाट सुरु गर्ने । |
|
८ |
अन्धा साहित्य (बढिमा ७ किलो सम्म मात्र) |
निःशुल्क |