NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व नवमी - ९

नागरिक वडापत्र

जिल्ला हुलाक कार्यालय, ओखलढुंगाको नागरिक बडापत्

सि.नं.

प्रदान गरिने सेवाहरु

आवश्यक पर्ने कागजातहरु

सेवा प्राप्त गर्न लाग्ने महशुल

सेवा प्राप्त गर्न लाग्ने समयावधि

सम्पर्क फाँट

गुनासो सुन्ने अधिकारी

१.

साधारण हुलाक वस्तु दर्ता तथा पुलिन्दा दर्ता

तोकिए बमोजिम

हुलाक अधिकृत पहिलो २० ग्रामसम्म न्युनतम रु. १० र त्यसपछि प्रत्येक थप १० ग्रामको थप रु. ५ सहित हुने जम्मा शुल्क

तुरुन्तै

टिकट काउण्टर फाँट

कार्यालय प्रमुख

२.

रजिष्ट्री तथा पुलिन्दा दर्ता

तोकिए बमोजिम

- पुलिन्दा (न्युनतम २ k.g) रु. २०० त्यसपछि प्रत्येक ५०० ग्राममा ( २० k.g सम्म) थप रु.५०

-रजिष्ट्री पहिलो २० ग्रामसम्म न्युनतम रु. ४० र त्यसपछि प्रत्येक थप १० ग्रामको थप रु. ५ सहित हुने जम्मा

५ मिनेट

टिकट काउण्टर फाँट

कार्यालय प्रमुख

३.

बैदेशिक रजिष्ट्रि/ साधारण पत्र/पुलिन्दा/ पार्शल

तोकिए बमोजिम

तोकिए बमोजिम

५ मिनेट

टिकट काउण्टर फाँट

कार्यालय प्रमुख

४.

टिकट विक्री

टिकट माग

सेवाग्राहीको माग बमोजिम

तुरुन्तै

टिकट काउण्टर/ राजश्व शाखा

कार्यालय प्रमुख

५.

हुलाक वस्तु डेलिभरी गर्ने साथै हुलाक वस्तु आदान प्रदान सम्बन्धी परामर्श

तोकिए बमोजिम

निःशुल्क

तुरुन्तै

टिकट काउण्टर फाँट

कार्यालय प्रमुख

६.

साधारण हुलाक वस्तु प्रमाणित

तोकिए बमोजिम

--हुलाक दाखिला निस्सा ३ वस्तुको -रु.१० र त्यसपछि प्रत्येक दुई थान थपमा रु. १० थप।

५ मिनेट

टिकट काउण्टर फाँट

कार्यालय प्रमुख

७.

रजिष्ट्री हुलाक वस्तु दर्तासँग सम्बन्धित सेवा

तोकिए बमोजिम

-फिर्ती रसिद प्रत्येकको - रु.१०

-दर्ता हुलाक वस्तुको प्रमाणित प्रत्येक रसिदको (६ महिना भित्र माग गरेमा) - रु.१०

-दर्ता हुलाक वस्तु फिर्ता लिएमा प्रत्येक वस्तुको (हुलाक वस्तु चलान नहुँदै) - रु.३०

५ मिनेट

टिकट काउण्टर फाँट

कार्यालय प्रमुख

८.

क) पत्र पत्रिका दर्ता
तथा नवीकरण

१) जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित प्रतिलिपि
१ थान
२) ग्राहकको
नामावली
(कम्तीमा ३०
जना)
३) बैंकमा राजश्व दाखिला भौचरको
प्रतिलिपी १ थान
४) निवेदन १ थान
५) प्रकाशित
पत्रिका एक प्रति

पत्रिका दर्ता (एक जिल्लावाट हुलाक दाखिला गर्न)
रु.२००/- र अन्य
जिल्लामा समेत
दाखिला गर्न
प्रत्येक थप
जिल्लाको लागि
रु.१०/- थप दस्तुर
लाग्ने ।
पत्रिका नविकरण
दस्तुर (एक जिल्ला
दाखिला गर्न) रु.
१००/- र अन्य
जिल्लामा समेत
दाखिला गर्न
प्रत्येक थप
जिल्लाको रु.१०/

१० मिनेट

प्रशासन / राजस्व शाखा

कार्यालय प्रमुख

ख) एफ.एम. रेडियोको
अनुगमन तथा
नविकरण एवम् लोक
कल्याणकारी
विज्ञापनको भुक्तानी

१. नविकरणका
लागि बैंक भौचर
जम्मा गरेको
भौचरको
प्रतिलिपि १ प्रति
२. निवेदन पत्र
३. लोक
कल्याणकारी
विज्ञापन प्रसारण
गरेको पत्र सहित
प्रमाणित प्रतिलिपि

तोकिए बमोजिम

अनुगमन बर्षमा एक पटक र रकम भुक्तानी १ घण्टा भित्र

प्रशासन फाँट

९.

जिल्ला हुलाक कार्यालय सम्बन्धी सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न

मौखिक तथा लिखित अनुरोध

सूचनाको हक सम्बन्धि ऐन, २०६४ र नियमावली २०६५, बमोजिम

तुरुन्तै

सूचना अधिकारी

कार्यालय प्रमुख

१०.

सूचनाको हक सम्बन्धी सूचना प्राप्ति/जानकारी/ सोधपुध

निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय उल्लेख गरिएको निवेदन

निवेदनमा रु. १० को टिकट टाँस गरी पेश गर्नुपर्ने

१० मिनेट

प्रशासन फाँट

कार्यालय प्रमुख